Ezekiel 3:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ममाथि परमप्रभुको प्रबल हात आइपर्दा उहाँका आत्माले मलाई उचालेर लैजानुभयो र मलाई मनमा तीतो लाग्यो र रिस उठ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आत्माले मलाई उठाएर लानुभयो, र तीतो मन भएर आफ्नो आत्माको क्रोधमा म गएँ, र परमप्रभुको बलिष्ठ बाहुली ममाथि थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि आत्माले मलाई उठाएर माथितिर टाढा लैजानुभयो, तब मेरो मनमा तितो लाग्यो र रिस उठ्यो; अनि याहवेहको बलियो हात ममाथि थियो।
Nepali ERV (पवित्र बाइबल)
आत्माले मलाई उठाएर माथि टाढो लग्यो। मैले त्यो स्थान छोडे। म साह्रै दुखी थिएँ अनि मेरो आत्मा अत्यन्त खिन्न थियो, तर परमप्रभुको शक्ति म भित्र अत्यन्त प्रबल थियो।