Ezekiel 3:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात दिन बितेपछि परमप्रभुले मलाई भन्नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सात दिनको अन्त्यमा परमप्रभुको वचन मकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेल-अबीबमा बसेको सात दिनको अन्त्यमा याहवेहको वचन मकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
सात दिन पछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,