Ezekiel 3:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तैँले त्यो असल मानिसलाई पाप नगर्न चेतावनी दिइस् र त्यसले तेरो कुरा सुनेर पाप गर्न छोड्यो भने त्यो मानिस बाँच्नेछ र तेरो पनि प्राण बाँच्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि त्यस धर्मी मानिसलाई पाप नगर् भनी तैंले चेताउनी दिइस् र त्यसले पाप गरेन भने, त्यो निश्चय नै बाँच्नेछ, किनभने त्यसले चेताउनी ग्रहण गर्यो, र तैंले आफ्नो प्राण बचाएको हुनेछस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तैँले धर्मी मानिसलाई पाप नगर्नू भनेर चेतावनी दिइस् र त्यसले पाप गरेन भने त्यो निश्चय नै बाँच्नेछ; किनकि त्यसले चेतावनी ग्रहण गर्यो, र तैँले आफ्नो प्राणलाई बचाउनेछस्।”
Nepali ERV (पवित्र बाइबल)
“तर यदि तिमीले त्यो राम्रो मानिसलाई चेताउनी दियौ अनि त्यसलाई पाप गर्न बन्द गर्नु भन्यौ अनि त्यसले पाप गर्न बन्द गर्यो भने त्यो मानिस मर्नेछैन। किन? किनभने तिमीले उसलाई चेताउनी दियौं अनि उसले सुन्यो। यस प्रकारले तिमीले आफ्नो जीवन बचायौ।”