Ezekiel 3:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले परमप्रभुको प्रबल हात ममाथि भएको थाहा गरें र उहाँले यसो भन्नुभएको सुनें, “उठ् र बेसीमा जा। म त्यहाँ तँसित कुरा गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको हात त्यहाँ ममाथि थियो र उहाँले मलाई भन्नुभयो, “उठ्, मैदानमा जा, र त्यहाँ म तँसित कुरा गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यहाँ याहवेहको हात ममाथि थियो र उहाँले मलाई भन्नुभयो, “उठ् र मैदानमा जा; अनि त्यहाँ म तँसँग कुरा गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुको शक्ति मकहाँ आयो। उहाँले मलाई भन्नुभयो, “उठ, अनि बेंसीमा जाऊ। म तिमीसित त्यहाँ कुरा गर्नेछु।”