Ezekiel 3:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म बेँसीमा गएँ र त्‍यहाँ अघि कबार नदीको छेउमा देखेझैँ परमप्रभुको महिमा देखें। म भूइँमा घोप्‍टो परें,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले म उठेर मैदानमा गएँ, र कबार नदीको किनारमा मैले देखेको जस्‍तो परमप्रभुको महिमा त्‍यहाँ पनि खड़ा थियो, र म भूइँमा घोप्‍टो परें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म उठेर मैदानमा गएँ; अनि कबार नदीको किनारमा मैले देखेको जस्तै याहवेहको महिमा त्यहाँ प्रकट भएको थियो; अनि म भुइँमा घोप्टो परेर निहुरिएँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म उठें अनि बेंसीमा गएँ। परमप्रभुको महिमा त्यहाँ त्यसरी नै प्रकट भयो जस्तो मैले कबार नदीको किनारमा देखेको थिएँ। यसकारण मैले मेरो अनुहार भूइँतिर निहुराएँ।