Ezekiel 3:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तँलाई तिनीहरूजस्तै हठी र जिद्दीवाल बनाउनेछु,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तिनीहरूजस्तै तँलाई जिद्दीवाल र हठी तुल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तँलाई तिनीहरूजस्तै नझुक्ने र कठोर बनाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
तर म तिमीलाई त्यति नै हठी बनाउनेछु जति तिनीहरू छन्। उनीहरूको जस्तै तिम्रो हृदय त्यति नै कठोर हुनेछ।