Ezekiel 30:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु भन्नुहुन्छ, “मिश्रको धन-सम्पत्ति शेष पार्न म बेबिलोनको राजा नबूकदनेसरलाई प्रयोग गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “‘म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका सैन्य-दलहरूलाई अन्त्य गरिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘म बेबिलोनको राजा नबूकदनेसरको हातबाट इजिप्टको सेना दलको अन्त्य गरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “म बाबेलको राजा नबूकदनेस्सरको प्रयोग गर्छु अनि म मिश्रका मानिसहरूलाई नष्ट पार्छु।