Ezekiel 30:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म नील नदीलाई सुकाइदिनेछु र मिश्रदेशलाई दुष्ट मानिसहरूका वशमा दिनेछु। विदेशीहरूले पूरा देश ध्वंस पारिदिनेछन्। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म नील नदीका पानीहरू सुकाइदिनेछु, र म त्यस देशलाई दुष्ट मानिसहरूका हातमा बेचिदिनेछु। त्यो देश र त्यसमा भएका सारा थोकहरूलाई म विदेशीहरूका हातद्वारा उजाड़ पारिदिनेछु। म परमप्रभुले यो भनेको हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म नील नदीको पानीलाई सुकाइदिनेछु, र देशलाई दुष्ट मानिसहरूकहाँ बेचिदिनेछु; विदेशीहरूका हातद्वारा म देशलाई र त्यसमा भएका सबै कुरालाई उजाड पारिदिनेछु। म याहवेहले नै भनेको हुँ।
Nepali ERV (पवित्र बाइबल)
म नील नदीलाई सुक्खा जमीन बनाइदिन्छु। तब म सूक्खा जमीन नराम्रो मानिसको हातमा दिन्छु। त्यो देश खाली पार्नका निम्ति म विदेशीहरूको उपयोग गर्नेछु। म परमप्रभुले यो कुराहरू भन्दैछु!”