Ezekiel 30:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दक्षिण मिश्रदेशलाई म उराठलाग्‍दो बनाउनेछु र उत्तरमा सोअन सहरमा आगो लाइदिनेछु। राजधानी थेबेसलाई म दण्‍ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माथिल्‍लो मिश्रलाई म उजाड़ पारिदिनेछु, सोअनमा आगो लगाइदिनेछु, नो सहरलाई म दण्‍ड दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म माथिल्‍लो इजिप्टलाई उजाड पार्नेछु, सोअनमा आगो लगाउनेछु, र थेबेस सहरलाई दण्ड दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म पत्रोसलाई खाली गरीदिन्छु। म सोअनमा आगो लगाई दिन्छु अनि म नो शहरलाई दण्ड दिनेछु।