Ezekiel 30:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रदेशको विशाल किल्ला भएको सहर पेलुसियमलाई मेरो क्रोध थाहा गराउनेछु। थेबेसको धन-सम्पत्तिलाई म नाश पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मिश्रदेशको किल्ला, पेलुसियममाथि मेरो क्रोध खन्याउनेछु, र नो सहरका सैन्य-दलहरूलाई नष्ट पार्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टको किल्ला पेलुसियममा म मेरो क्रोध पोखाउनेछु; अनि थेबेस सहरका सेना दलहरूलाई नष्ट पार्नेछु।
Nepali ERV (पवित्र बाइबल)
अनि म सीन नामक मिश्रको किल्लाको विरूद्ध आफ्नो क्रोध वर्षाउँनेछु! म नो शहरको मानिसहरू नष्ट पार्छु।