Ezekiel 30:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रदेशमा म डढेलो लाउनेछु र पेलुसियमलाई ठूलो वेदना पर्नेछ। थेबेसका पर्खालहरू भत्‍काइनेछन् र सहरभित्र पानीको भल पस्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मिश्रदेशमा आगो लगाइदिनेछु, र पेलुसियम पीडाले छटपटिनेछ, नो सहरका पर्खालहरूमा धाँदा पारिनेछन्, नोपचाहिँ निरन्‍तर कष्‍टमा परिरहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म इजिप्टमा आगो लगाउनेछु; पेलुसियम वेदनाले छटपटिनेछ। थेबेस सहरलाई आँधीले लैजानेछ; मेम्फिस लगातार कष्‍टमा रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
म मिश्रमा आगो लगाउँछु। सीन नामक ठाँउ डरले पीडित हुन्छ, नो शहरमा सैनिकहरू लड्नेछन। अनि नोप शहरमा प्रत्येक दिन नयाँ कष्टमा हुनेछ।