Ezekiel 30:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेलीओपोलिस र बुबस्तीस सहरका युवाहरू लडाइँमा मारिनेछन् र अरू मानिसहरू कैदमा लगिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेलीओपोलिस र बुबास्तीसका जवान मानिसहरू तरवारद्वारा मारिनेछन्, र सहरहरू स्वयम् कैदमा पर्नेछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेलिओपोलिस र बुबास्तीसका जवान मानिसहरू तरवारले ढल्नेछन्; अनि सहरहरू आफैँ कैदमा जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
ओन अनि पी-बेसेतको युवकहरू युद्धमा मारिनेछन् अनि स्त्रीहरू पक्राउ पर्नेछन् अनि तिनीहरूलाई लगिनेछ।