Ezekiel 30:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले मिश्रदेशलाई त्यसरी दण्ड दिंदा तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी म मिश्रदेशलाई दण्ड दिनेछु, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी म इजिप्टमाथि दण्ड ल्याउनेछु; अनि तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
यस्तो प्रकारले म मिश्रलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”‘