Ezekiel 30:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, अगमवाणी बोल् र म सार्वभौम परमप्रभुले के भन्‍दै छु, त्‍यो घोषणा गर्‌। तैँले यी वचन चर्को सोरले सुना: “त्रासको दिन आइरहेको छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, यो अगमवाणी गरेर भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘विलाप गर्, र भन्, “हाय! त्‍यो दिन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, अगमवाणी गरेर भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘विलाप गरेर भन्, “हाय त्यो दिन!”
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरा! मेरा निम्ति केही भन! भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ रूँनु अनि भन, “हाय! त्यो डरलाग्दा दिन आउँदै छ।”