Ezekiel 30:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रीहरूलाई म सारा संसारभरि तितरबितर पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मिश्रीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्ट पारिदिनेछु, र तिनीहरूलाई देश-देशमा तितरबितर पारिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्न देशभरि छरपस्ट पारिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु।