Ezekiel 30:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो देश र सारा संसारमा सबैभन्दा उराठलाग्‍दो हुनेछ र त्‍यसका सहरहरू पूर्णरूपले ध्‍वस्‍त पारेर छोडिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उजाड़ भएका देशहरूका माझमा तिनीहरू उजाड़ हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बीचमा पड़िरहनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू उजाड देशहरूका बीचमा उजाड हुनेछन्; अनि तिनीहरूका सहरहरू ध्वस्त भएका सहरहरूका बीचमा रहिरहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
मिश्र ती देशहरूसित मिल्नेछ जुन नष्ट गरिएको छ। उसको शहरहरू ती शहरहरूसित मिल्नेछन् जो नष्ट पारिएकाथिए।