Ezekiel 30:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब म मिश्रमा डढेलो लाउँछु र त्यसका बचाउमा आएका सबै सेनाहरू मारिनेछन्, तब तिनीहरूले परमप्रभु म नै हुँ भनी जान्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म मिश्रदेशमा आगो लगाइदिनेछु, र त्यसका सबै सहायकहरू चकनाचूर हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले इजिप्टमा आगो लगाएर त्यसका सबै सहयोगीहरू नष्ट हुनेछन्, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
म मिश्रमा आगो लगाउँछु अनि त्यसको सबै सहायकहरू नष्ट हुनेछन्। त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् म नै परमप्रभु हुँ।