Ezekiel 31:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब, त्यो आकाशसम्म छुनेगरी उम्रेको रूखलाई के हुनेछ, म सार्वभौम परमप्रभु तँलाई भन्नेछु। जति त्यो अग्लो हुँदैगयो, त्यति त्यो घमण्डले फुल्दैगयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: त्यो त्यति अल्गो भएको, र त्यसको टुप्पालाई त्यसले हाँगाबिँगाका बीचबाट छिचलेर गएको कारण आफ्नो अल्गाइमा त्यो घमण्डले फुल्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: त्यो बाक्लो पातहरूमाथि ठूलो अग्लो टुप्पो भएको कारण र आफ्नो उँचाइमाथि त्यसले घमण्ड गरेको हुनाले,
Nepali ERV (पवित्र बाइबल)
यसकारण, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “रूख अग्लो भएकोछ। यसले आफ्नो हाँगाहरू बादल सम्म पुर्याएकोछ। यो घमण्डी छ किनकि यो अग्लो छ।