Ezekiel 31:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मैले त्‍यसलाई त्‍यागेको छु र एउटा विदेशी शासकको हातमा दिएको छु। त्‍यसको दुष्‍ट्याइँअनुसारको सुहाउँदो दण्‍ड त्‍यसलाई त्‍यो शासकले दिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण त्‍यसको दुष्‍ट्याइँअनुसारको उचित व्‍यवहार गरोस्‌ भनेर मैले त्‍यसलाई जातिहरूको शासकका हातमा दिएँ। मैले त्‍यसलाई एकातिर फालिदिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको दुष्‍टताअनुसार त्यसमाथि व्यवहार गरिनका लागि मैले त्यसलाई जाति-जातिहरूका शासकको हातमा सुम्पिदिएँ। मैले त्यसलाई एकातिर फ्याँकिदिएँ;
Nepali ERV (पवित्र बाइबल)
यसकारण मैले एकजना शक्तिशाली राजालाई यो रूख दिएँ। त्यो शाकले त्यस रूखलाई दुष्ट कामका निम्ति दण्ड दियो। मैले त्यो रूखलाई आफ्नो बगैंचाबाट बाहिर फ्याँकेँ।