Ezekiel 31:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै चरा-चुरुङ्गीहरू आएर त्‍यस ढलेका रूखमा बस्‍नेछन् र जङ्गली जनावरहरू त्‍यसका हाँगा-बिँगामाथिबाट हिंड्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ढलेको त्‍यस रूखमा आकाशका सबै पक्षीहरू बसे, र त्‍यसका हाँगाहरूका माझमा वनका सबै पशुहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आकाशका सबै चराचुरुङ्गीहरू ढलेको रूखमाथि बसोबास गरे; अनि जङ्गलका सबै जनावरहरू हाँगाहरूमा बसे।
Nepali ERV (पवित्र बाइबल)
अब त्यो भाँचिएको रूखमा आकाशका सबै पक्षी बस्नथाले अनि यसको लडेको हाँगामा जङ्गली पशुहरू हिँड्न थाले।