Ezekiel 31:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो रूख कति सुन्दर: यसका लामा हाँगाहरूका साथ कति अग्लो! त्यसका जराहरू गहिरा बगिरहेका खोलाहरूसम्म पुगेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फैलिएका लामा-लामा हाँगाहरू भएको त्यो एउटा शोभायमान वृक्ष थियो, किनकि त्यसका जराहरू प्रशस्त पानीतिर फैलिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका फैलिएका हाँगाहरूसित त्यो सुन्दरतामा शोभायमान थियो; किनकि त्यसका जराहरू प्रशस्त पानी भएकोतिर तल गएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण रूख आफ्नो महानता अनि लामो हाँगाहरूमा सुन्दर थियो। किन? किनकि यसको जराहरूमा यथेष्ट पानी थियो।
Recommended Reading