Ezekiel 31:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाँगा-बिँगाहरू फैलिएका त्‍यो रूखलाई मैले सुन्‍दर बनाएँ र अदनमा भएको परमेश्‍वरको बगैंचाका सबै रूखहरूले त्‍यसको डाहा गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फैलिएका प्रशस्‍त हाँगाहरूले पूर्ण पारेर मैले नै त्‍यसलाई सुन्‍दर पारें, र परमेश्‍वरको बगैँचामा अदनका सबै रूखहरूले त्‍यसलाई डाहा गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रशस्त हाँगाहरूसित मैले त्यसलाई सुन्दर बनाएँ; परमेश्‍वरको बगैँचामा भएका अदनका सबै रूखहरूले त्यसलाई डाह गर्थे।
Nepali ERV (पवित्र बाइबल)
मैले धेरै हाँगाहरूसहित यसलाई सुन्दर बनाएँ अनि परमेश्वरको बगैंचाको अदानका सबै रूखहरूले यो रूखको ईर्ष्या गर्थ्यो!”‘