Ezekiel 32:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रदेशका राजालाई सार्वभौम परमप्रभु भन्‍नुहुन्‍छ, “तैँले बेबिलोन राजाको तरवारको सामना गर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘बेबिलोनका राजाको तरवार तेरो विरुद्धमा आउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ।
Nepali ERV (पवित्र बाइबल)
किन? किनकि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “बाबेलको राजाको तरवार तिम्रो विरूद्धमा युद्ध गर्नु आउँछ।