Ezekiel 32:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तेरा गाई-वस्‍तुलाई प्रशस्‍त पानी भएको ठाउँको किनारमा नाश गर्नेछु। पानी हिलो पार्न कुनै मानिस वा जन्‍तु त्‍यहाँ रहनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रशस्‍त पानीहरूका छेउबाट त्‍यसका सबै गाईबस्‍तुहरूलाई म सर्वनाश गर्नेछु। त्‍यसपछि त्‍यो पानी न त मानिसको खुट्टाले हल्‍लाइनेछ न पशुको खुरले हिल्‍याइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसका सबै गाईबस्तुहरूलाई प्रशस्त पानी भएका ठाउँका छेउबाट सर्वनाश गर्नेछु, अब उसो त्यस पानीलाई मानिसको खुट्टाले हल्‍लाउनेछैन, अथवा गाईबस्तुका खुरले खल्बलाएर धमिलो बनाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
मिश्रका नदीहरूको किनारमा धेरै पशुहरूछन्। म ती पशुहरूलाई पनि नष्ट गरिदिन्छु। मानिसहरूले भविष्यमा आफ्नो खुट्टाले पानी मैला पार्नेछैनन्।