Ezekiel 32:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तेरा नदीहरूको पानी सङ्लो पार्नेछु र नदीहरू शान्‍त भई बग्‍नेछन्। म सार्वभौम परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म त्‍यसको पानी शान्‍त पारिदिनेछु, र त्‍यसका खोलाहरू तेलझैँ सलसल बग्‍न लाउनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब म त्यसका पानीहरूलाई सङ्लो पार्नेछु, र त्यसका खोलाहरूलाई तेलजस्तै बग्ने बनाउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यस्तो प्रकारले म मिश्रको पानीलाई शान्त बनाइदिन्छु, म त्यसको नदीहरूलाई मन्द गति बगाउँनेछु, त्यो तेल जस्तै बग्ने छ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो,