Ezekiel 32:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब म मिश्रदेशलाई उराठलाग्दो गरी उजाड पार्नेछु र त्यहाँका सबै बासिन्दाहरूलाई मार्नेछु, तब परमप्रभु म नै हुँ भनी तिनीहरूले जान्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म मिश्रदेशलाई उजाड़ पारिदिनेछु, र त्यस देशमा भएको हरेक थोकलाई खोसिलैजानेछु, जब त्यसमा बस्ने सबैलाई प्रहार गरेर मार्नेछु, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म इजिप्टलाई उजाड पारेर त्यस देशलाई सबै कुराहरूबाट रित्तो बनाउँछु, जब म त्यहाँ बस्नेहरू सबैलाई प्रहार गर्छु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’
Nepali ERV (पवित्र बाइबल)
“म मिश्र देशलाई रित्तो बनाइदिन्छु, त्यसले प्रत्येक चीज हराउनेछ। म मिश्रमा बस्ने सबैलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ!