Ezekiel 32:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई यसो भन्: “के तँ आफूलाई अरू सबैभन्दा सुन्‍दर छु भन्‍ने ठान्‍दछस्? तँ त मृत्‍यु-लोकमा जानेछस् र त्‍यहाँ पापीहरूसित पस्रिनेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई भन्, ‘के तँ अरूभन्‍दा बढ़ी निगाहको पात्र छस्‌ र? तल जा, र खतना नभएकाहरूका साथमा पड़िरह।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई भन्, ‘के तिमीहरूले अरूभन्दा बढी निगाह पाएका छौ र? तल जाओ र खतना नभएकाहरूका बीचमा सुतिरहो।’
Nepali ERV (पवित्र बाइबल)
“मिश्र तिमी अरूभन्दा असल छैनौ। तल मृत्युको ठाँउमा जाऊ। जाऊ अनि बेखतनेहरूसित सुत।