Ezekiel 32:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“लडाइँमा मारिनेहरूका साथ-साथै मिश्रका बासिन्दाहरू पनि तरवारले मारिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तरवारले मारिएकाहरूसँगै तिनीहरू लोट्नेछन्। तरवार थुतिएको छ। त्यसका सारा सैन्य-दलहरूसँगै त्यो घिस्स्याएर लगिओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू तरवारले मारिएकाहरूका बीचमा ढल्नेछन्। तरवार निकालिएको छ; त्यो आफ्ना सबै सेना दलहरूसँगै घिसारिओस्।
Nepali ERV (पवित्र बाइबल)
“मिश्रलाई ती अरूहरू सबै मानिसहरूसँग जानुपर्छ जुन युद्धमा मारिएका थिए। शत्रुले उ अनि उसका मानिसहरूलाई टाडा तानेर लगे।