Ezekiel 32:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैभन्दा महान् योद्धाहरू र मिश्रपट्टि लागेर लडाइँ गर्ने मानिसहरूले मिश्रीहरूलाई मृत्यु-लोकमा स्वागत गर्नेछन्। तिनीहरू यसरी कराउनेछन्, ‘लडाइँमा मारिएका ईश्वर नमान्नेहरू यहाँ आएका छन् र लम्पसार परेका छन्!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चिहानभित्रबाट शक्तिशाली नेताहरूले मिश्रदेश र त्यसका मित्रराष्ट्रहरूका विषयमा भन्नेछन्, ‘तिनीहरू तल आएका छन्, र तरवारले मारिएकाहरूसित र खतना नभएकाहरूसित तिनीहरू पड़िरहेका छन्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मृत-लोकका शक्तिशाली अगुवाहरूले इजिप्ट र त्यसका मित्रहरूको बारेमा भन्नेछन्, ‘तिनीहरू तल आएका छन् र तिनीहरू तरवारले मारिएकाहरू र खतना नभएकाहरूसित सुतिरहेका छन्।’
Nepali ERV (पवित्र बाइबल)
“बलिया अनि शक्तिशाली नेताहरू युद्धमा मारिए। ती खतना नभएका मानिसहरू मृत्युको भूमिमा गए। तिनीहरू मिश्रसित अनि यसको सहायकहरू त्यस ठाउँबाट बात गर्नेछन्।