Ezekiel 32:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अश्‍शूर त्‍यहीं छ र चारैपट्टि त्‍यसका सैनिकहरूका चिहानहरू छन्। ती सबै लडाइँमा मारिएका थिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्‍शूर देश, त्‍यसका सबै सेनासमेत त्‍यहाँ छ, त्‍यसका मारिएकाहरू, तरवारले लोटेकाहरूका चिहानहरूले त्‍यसलाई चारैतिर घेरिराखेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अश्शूर त्यसका आफ्ना सबै सेनासँग त्यहीँ छ; ती सबै मारिएकाहरूका चिहानहरूले घेरिएका छन्; सबै तरवारद्वारा ढालिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
“अश्शूर अनि त्यसको सबै सेना मृत्युको ठाँउमा छन्। अश्शूरका ती सबै सैनिकहरू युद्धमा मरिएका थिए। तिनीहरूको चिहान अरूको चिहान वरिपरि छन्।