Ezekiel 32:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यस्‍तै प्रकारले मिश्रदेशको राजा पनि लडाइँमा मारिएका बेखतनेहरूका बीच चकनाचुर बनाइनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तँ पनि हे फारो, बेखतनावालहरूसित, तरवारले मारिएकाहरूसितै तँ ध्‍वंस भएर लोट्‌नेछस्‌ र पड़िरहनेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे फारो, तँ पनि नष्‍ट हुनेछस् र तरवारद्वारा मारिएकाहरू र खतना नभएकाहरूका बीचमा रहिरहनेछस्।
Nepali ERV (पवित्र बाइबल)
“मिश्र! तिमी पनि नष्ट हुनेछौ। तिमी ती बेखतनेहरूसँग पसारिने छौ। तिमी ती सैनिकहरूसँग सुत्नैछौ जो युद्धमा मारिएका छन्।