Ezekiel 32:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै जातिहरू जब भेला हुन्छन्, तब म तँलाई मेरो जालमा फसाउनेछु र जाल तानेर किनारमा निकाल्न लाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “‘मानिसहरूको एउटा ठूलो भीड़सँग, म मेरो जाल तँमाथि नै हान्नेछु, र तिनीहरूले मेरो जालमा तँलाई तानेर पाखामा ल्याउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘मानिसहरूको ठूलो भीडसँग म आफ्नो जाल तँमाथि फ्याँक्नेछु; अनि तिनीहरूले तँलाई मेरो जालमा तान्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिक यी कुराहरू भन्नुहुन्छ “मैले धेरै मानिसहरूलाई एकै ठाँउमा जम्मा पारेकोछु। अब म तिमीमाथि आफ्नो जाल फिजाँउछु। त्यसपछि तिनीहरूले तिमीलाई तान्नेछन्।