Ezekiel 32:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तेरो सडेको लाशले पर्वतहरू र बेसीहरू भरिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो मासु म पर्वतहरूमा छरिदिनेछु, र तेरो मृत शरीरले म बेँसी भरिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तेरो मासु पहाडहरूमाथि फिँजाइदिनेछु, र तेरा बेँसीहरूलाई तेरा बाँकी सिनोले भरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिम्रो शरीरलाई पर्वतमाथि तितर-बितर पार्छु। म तिम्रो लाशले बेंसीहरू भरिदिन्छु।