Ezekiel 32:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्वतहरूदेखि फैलिएर खोला-नालाहरू नभरेसम्म म तेरो रगत बगाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँबाट बगेको रगतले म पहाड़हरूसम्म जमिन भिजाइदिनेछु, र खोँचहरू तेरो मासुले भरिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तेरो बगिरहेको रगतले देशका पहाडहरूसम्म जमिन भिजाइदिनेछु; अनि खोल्साहरू तेरो मासुले भरिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
म तिम्रो रगतले पहाड भिजाउनेछु अनि भूमिमा सोसाउँछु। अनि खोला नालाहरू पनि त्यसैले भरिनेछन।