Ezekiel 32:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म आकाशका सबै ज्‍योतिहरू निभाइदिनेछु र संसारलाई अन्‍धकारमा डुबाइदिनेछु। म सार्वभौम परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाशका सबै चम्‍कने ज्‍योतिहरूलाई म तँमाथि अँध्‍यारो पारिदिनेछु, र तेरो देशमा म अन्‍धकार ल्‍याउनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आकाशमा सबै चम्कने ज्योतिहरूलाई म तँमाथि अँध्यारो बनाउनेछु; म तेरो देशमा अन्धकार ल्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म सबै चम्किने ज्योतिहरूलाई आकाशमा तिमीमाथि कालो बनाई दिन्छु। म तिम्रो सबै देशमा अँध्यारो पारिदिन्छु।” परमप्रभु मेरा मालिक भन्नुहुन्छ।