Ezekiel 32:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब तँ नाश भएको समाचार तैँले नाम पनि नसुनेका देशहरूद्वारा म फैलाउनेछु, तब धेरै जातिहरू व्‍याकुल हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म तँलाई जाति-जातिहरूका बीचमा तैंले नजानेका देशहरूमा तेरो सर्वनाश ल्‍याउनेछु, तब म धेरै मानिसहरूका हृदयलाई व्‍याकुल तुल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म जातिहरूका बीचमा तैँले नजानेका देशहरूमा तेरो विनाश ल्याउनेछु, र धेरै जातिहरूका हृदय व्याकुल पार्नेछु।
Nepali ERV (पवित्र बाइबल)
“अनि जब म तिमी टुक्रिएका टुक्राहरू अन्य राष्ट्रहरू र देशहरूमा जुन तिमी चिन्दैनौ ल्याउनेछु, धैरे मानिसहरूको हृदयमा कष्ट पुराइदिनेछु।