Ezekiel 33:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उदाहरणको लागि त्‍यसले बन्‍धकी राखेको सामान अथवा आफूले चोरेको माल फर्काइदियो र पाप त्‍यागेर जीवन दिने नियमहरू मान्‍यो भने त्‍यो मर्नेछैन तर त्‍यो निश्‍चय बाँच्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि त्‍यसले कर्जामा राखेको धितो फर्काइदियो, आफूले चोरेर लगेको माल फर्काइदियो, र जीवन दिने विधिहरू मान्‍यो र दुष्‍ट्याइँ गरेन भने, त्‍यो निश्‍चय नै बाँच्‍नेछ, त्‍यो मर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्थात् यदि त्यसले ऋणको निम्ति लिएको धितो फर्काइदियो भने, र आफूले चोरेको कुरो फर्कादियो भने जीवन दिने आदेशहरू पालन गर्‍यो, र कुनै पनि दुष्‍ट काम गरेन भने—त्यो मानिस जीवित रहनेछ; त्यो मानिस मर्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
उसले त्यो धरौटी फर्काउन सक्छ जुन उसले ऋण दिँदा लिएको थियो। उसले चोरेको चीजहरूका निम्ति क्षतिपूर्ति गर्न सक्छ। उसले त्यो विधिहरू पालन गर्नसक्छ जसबाट जीवन प्राप्ति हुन्छ। उसले नराम्रो काम गर्न छोड्छ। तब त्यो मानिस निश्चय नै जीवित रहनेछ। ऊ मर्नेछैन!