Ezekiel 33:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले गरेका कुनै पनि पाप म सम्झनेछैनँ किनभने त्यसले ठीक र असल काम गरेको हुनाले त्यो निश्चय बाँच्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले गरेको कुनै पाप त्यसको विरुद्धमा सम्झना हुनेछैन। त्यसले न्यायसङ्गत र ठीक काम गरेको छ। त्यो निश्चय नै बाँच्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले गरेको कुनै पनि पाप त्यसको विरुद्धमा सम्झना हुनेछैन। त्यसले जे न्यायसङ्गत र ठिक छ, त्यही गरेको छ; त्यो निश्चय नै जीवित रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
बितेका दिनहरूमा उसले गरेको पाप म याद गर्दिन। किन? किनकि ऊ अब ठीकसित बसेकोछ अनि उचित व्यवहार गर्छ। यसकारण ऊ जीवित रहन्छ!