Ezekiel 33:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले गरेका काम ठीक छैन भनी तेरा मानिसहरू भन्‍छन् तर तिनीहरूका चाला-माला पो ठीक छैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तापनि तेरा देशवासीहरूले भन्‍छन्, ‘परमप्रभुको चाल न्‍यायसङ्गत छैन’। तर वास्‍तवमा त तिनीहरूकै चाल पो न्‍यायसङ्गत छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तापनि तेरा मानिसहरू भन्छन्, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ तर तिनीहरूको आफ्नै मार्गचाहिँ न्यायसङ्गत छैन।
Nepali ERV (पवित्र बाइबल)
“तर तिम्रा मानिसहरू भन्छन्, ‘यो उचित होइन! परमप्रभु मेरा मालिक त्यस्तो हुन सक्नु हुन्न।’ “तर तिनीहरू नै हुन् जो जीवित छैनन्! तिनीहरू नै हुन् जो बद्लिनु पर्छ!