Ezekiel 33:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जब कुनै दुष्ट मानिसले पाप गर्न छोडेर ठीक र असल काम गर्छ भने त्यसले आफ्नो प्राण बचाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कुनै दुष्ट मानिसले आफ्नो दुष्ट्याइँ त्यागेर न्यायसङ्गत र ठीक काम गर्यो भने, त्यसो गर्नाले त्यो बाँच्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यदि कुनै दुष्ट मानिसले आफ्नो दुष्टताबाट फर्केर जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यसो गरेको कारण त्यो मानिस जीवित रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि यदि कुनै दुष्ट मानिसले खराब काम गर्न छोडिदिन्छ अनि न्याय अनि सही व्यवहार गर्न थाल्छ भने त्यो मानिस जीवित रहनेछ।