Ezekiel 33:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी कैदमा गएको बाह्रौँ वर्षको दशौँ महिनाको पाँचौँ दिनमा यरूशलेमबाट उम्‍केर आएको कुनै एक जना मानिस आएर त्‍यो सहरको पतन भएको खबर मलाई सुनायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रो निर्वासनको बाह्रौँ वर्षको दशौँ महिनाको पाँचौँ दिनमा यरूशलेमबाट भागेर आएको एक जना मानिसले मकहाँ आएर भन्‍यो, “सहरको पतन भयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रो निर्वासनको बाह्रौँ वर्षको दशौँ महिनाको पाँचौँ दिनमा, यरूशलेमबाट बाँचेर भागेको एक जना मानिस मकहाँ आयो र त्यसले भन्यो, “सहरको पतन भएको छ!”
Nepali ERV (पवित्र बाइबल)
देशबाट-निकालिएको बाह्रौं वर्षको, दशौं महीनाको पाँचौ दिनमा एउटा मानिस यरूशलेमबाट मकहाँ आयो। त्यो त्यहाँ भएको युद्धबाट भागेर आएको थियो। उसले भन्यो, “शहर (यरूशलेम) लग्यो!”