Ezekiel 33:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्यस देशलाई एउटा उराठलाग्दो गरी उजाड बनाउनेछु र जुन शक्तिमा तिनीहरू घमण्ड गर्थे, त्यसको अन्त हुनेछ। इस्राएलका डाँडाहरू जङ्गल बन्नेछन् र कोही मानिस त्यसका बीचबाट भएर जान सक्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म देशलाई निर्जन र उजाड़ तुल्याउनेछु, र त्यसको अहङ्कारी शक्ति खतम हुनेछ। इस्राएलका पहाड़हरू यति उजाड़ हुनेछन्, कि कोही पनि त्यहाँबाट वारपार गर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म देशलाई उजाड पारिदिनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ; अनि इस्राएलका पर्वतहरू उजाड हुनेछन्, र कोही पनि यस क्षेत्रबाट यात्रा गर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
त्यो देशले ती सबै चीजहरू गुमाउनेछ जसमाथि तिनीहरूलाई घमण्ड थियो। इस्राएलको पर्वत उजाड हुनेछ। त्यस ठाँउमा केही पनि हुनेछैन।
Recommended Reading