Ezekiel 33:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जब मानिसहरूलाई तिनीहरूका पापको निम्ति दण्ड दिनेछु र देशलाई उजाड पार्नेछु, तब तिनीहरूले परमप्रभु म नै हुँ भनेर थाहा पाउनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म तिनीहरूले गरेका तिनीहरूका घिनलाग्दा कामहरूको कारणले देशलाई निर्जन र उजाड़ तुल्याइदिनेछु, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले गरेका सबै घिनलाग्दा कामहरूको कारण म देशलाई उजाड पारिदिन्छु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले अत्यन्तै भंयकर पापहरू गरेकाछन्। यसकारण म त्यो देश उजाड अनि निर्जन पार्छु। त्यसबेला तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”