Ezekiel 33:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुहरू नजिक आएका देख्‍दा त्‍यस पहरेदारले सबैलाई चेतावनी दिंदै तुरही फुक्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्‍यसले त्‍यस देशको विरुद्धमा तरवार आइरहेको देखेर तुरही बजाउँछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पहरेदारले देशको विरुद्धमा तरवार आइरहेको देखेर मानिसहरूलाई चेतावनी दिन तुरही फुक्छ,
Nepali ERV (पवित्र बाइबल)
यदि प्रहरीले शत्रुको सैनिकहरू आउँदै गरेको देख्यो भने तुरही बजाएर मानिसहरूलाई सावधान गराउँछ।