Ezekiel 33:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो सोर सुनेर कसैले ध्यानै दिएन र शत्रुहरू आएर त्यसलाई मारे भने त्यो मानिस आफ्नो मृत्युको लागि आफैं दोषी हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब कसैले त्यो चेताउनीलाई सुनेर पनि ध्यान दिँदैन र तरवार आएर त्यसको ज्यान लियो भने त्यसका रगतको त्यो आफै जिम्मेवारी हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब कसैले तुरहीको आवाज सुनेर पनि चेतावनीमा ध्यान दिँदैन, र तरवार आएर त्यसको ज्यान लिन्छ भने त्यसको रगतको दोष त्यसको आफ्नै शिरमाथि पर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि यो मानिसले चेताउनी सुन्छ अनि त्यसको ध्यानै दिएन भने नसुनेको जस्तो गरे शत्रुहरूले उसलाई मार्ने छ। त्यो मानिस आफ्नो मृत्युका निम्ति स्वंय उत्तरदायी हुनेछ।