Ezekiel 33:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नै दोषले त्यसको मृत्यु हुनेछ किनभने त्यसले चेतावनी दिएकोमा ध्यानै दिएन। यदि त्यसले ध्यान दिएको भए त्यो बाँच्नेथियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले तुरहीको आवाज सुनेर पनि चेताउनीको वास्ता नगरेको कारणले, त्यसको रगत त्यसकै शिरमा पर्नेछ। यदि त्यसले त्यो चेताउनी मानेको भए त्यो बाँच्नेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले तुरहीको आवाज सुन्यो, तर चेतावनीलाई ध्यानै नदिएको कारण त्यसको रगतको दोष त्यसको आफ्नै शिरमाथि पर्नेछ। यदि त्यसले चेतावनीलाई ध्यान दिएको भए, त्यसले आफूलाई बचाउने थियो।
Nepali ERV (पवित्र बाइबल)
उसले तुरही सुन्यो तर चेताउनी नसुनेको जस्तो गर्यो। यसकारण उसको मृत्युका निम्ति ऊ स्वंय दोषी हुन्छ। यदि उसले चेताउनी प्रति ध्यान दिएको भए उसले आफ्नो जीवन बँचाउने थियो।