Ezekiel 34:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब ए मेरो बगाल, म सार्वभौम परमप्रभु तिमीहरूलाई भन्‍दछु कि म तिमीहरू हरेकको न्‍याय गर्नेछु अनि असललाई खराबबाट र भेडा जतिलाई बाख्राबाट अलग गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘हे मेरो बगाल, तिमीहरूलाई चाहिँ परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म एउटा भेड़ा र अर्को भेड़ाको बीचमा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘हे मेरा बगाल हो, तिमीहरूका बारेमा प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म भेडा-भेडाको बीचमा, र साँढभेडा र बाख्राको बीचमा न्याय गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अनि तिमी मेरो भेडा, म प्रत्येक भेडालाई न्याय गर्छु। म भेडा अनि बाख्राको बीचमा न्याय गर्नेछु।