Ezekiel 34:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा अरू भेडाहरूले तिमीहरूका खुट्टाले कुल्चेका घाँस खानुपर्छ र तिमीहरूले फोहोर पारेको पानी पिउनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मेरो बगालले तिमीहरूले कुल्चेको चरन चर्ने, र तिमीहरूले खुट्टाले हिलै-हिलो बनाएको पानी पिउने?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मेरा बगालले तिमीहरूका खुट्टाहरूले कुल्चीमिल्ची पारेको घाँस खानुपर्ने र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्ने?
Nepali ERV (पवित्र बाइबल)
मेरो भेडाले त्यो घाँस अवश्यै खान्छ जुन तिम्रो खुट्टाहरूले कुल्चियौ अनि त्यो पानी पिउँछ जुन तिमीले खुट्टाहरूले फोहर पार्यौं?”