Ezekiel 34:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसकारण म सार्वभौम परमप्रभु तिमीहरूलाई भन्‍दछु कि तिमीहरू बलिया र दुब्‍ला भेडाहरूका बीचमा न्‍याय गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘हेर, म आफै मोटा-मोटा र दुब्‍ला-दुब्‍ला भेड़ाहरूका बीचमा न्‍याय गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यसकारण प्रभु याहवेह तिनीहरूलाई यसो भन्‍नुहुन्छ: हेर, म आफैँले मोटो भेडा र दुब्लो भेडाहरूको बीचमा न्याय गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु मेरो मालिकले ऊसँग भन्नुहुन्छ “म मोटा अनि दुब्ला भेडाहरूको बीचमा न्याय गर्नेछु!