Ezekiel 34:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म मेरा भेडाहरूलाई बचाउनेछु र फेरि तिनीहरूमाथि अत्याचार हुन दिनेछैन। म मेरो हरेक भेडाको न्याय गर्नेछु र असललाई खराबबाट अलग गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो छरपष्ट भएको बगाललाई बचाउनेछु, र तिनीहरू फेरि कहिल्यै लुटिनेछैनन्। म भेड़ा-भेड़ाको बीचमा न्याय गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो बगाललाई बचाउनेछु, र अब उसो तिनीहरू लुटिनेछैनन्। म भेडा-भेडाको बीचमा न्याय गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म आफ्नो भेडाहरूलाई बचाउँनेछु। तिनीहरू भविष्यमा जङ्गली पशुहरूद्वारा समातिने छैनन्। म एउटा भेडा अनि अर्को बीचमा न्याय गर्नेछु।